लिदीमा पहिरो : १३ घर पुरियो, पाँच घरका मानिस सम्पर्कविहीन

सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा १३ घर पुरिएको छ । शुक्रबार बिहान साढे ६ बजे पहिरो १३ घर पुरिएको...

स्क्रब टाइफसले एक बालिकाको मुत्यु

बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी...

कोरोना रोकथाममा डोटीका स्थानीय तहको खर्च ११ करोड

डोटी । जिल्लाका नौवटा स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारमा रु ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको...

गोदावरीमा कोरोना नियन्त्रणका लागि तीन करोड २८ लाख खर्च

कैलाली । गोदावरी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु तीन करोड २८ लाख ४७ हजार ४१४ खर्च गरेको छ । नगरपालिकाले...

यसकारण दिए नारायणी अस्पतालका ३५० स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा

वीरगन्ज । सुरक्षाको माग गर्दै वीरगन्जस्थित नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन् । अस्पतालका ३ सय ५० भन्दा...

यी हुन् घुस लिएको अभियोगमा निलम्बित ६ प्रहरी

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसँग रकम लिँदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई...

कैलालीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।...

बूढीगङ्गाले पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन

बाजुरा । गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगङ्गा नदीमा आएको बाढीका कारण...

अस्पतालले उपचार गर्न नमान्दा डुलाउँदा डुलाउँदै दुईको मृत्यु

झापा । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएको जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा मंगलबार दुई जनाको मृत्यु भएको छ। मेचीनगर –५ का...

कोरोना संक्रमितबाट जन्मिएको बच्‍चाको मृत्यु

बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना संक्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ । नेपालगञ्ज...

भर्खरैका पोष्टहरू