घर समाचार काठमाडौंमा भूकम्पको धक्‍का महसुस

काठमाडौंमा भूकम्पको धक्‍का महसुस

86
0

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो दुई दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार भूकम्पको केन्द्र बिन्दू कालिमाटी रहेको छ ।