घर समाचार नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

71
0

काठमाडौं । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । केही जिल्लाका प्रहरी कार्यालयका डीएसपी पनि फेरिएका छन् ।

उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् भने प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ । हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएको छ ।

थप सूचीमा हेर्नुस्