घर खेलकुद प्यालेसको पोस्टमा लेस्टर सिटीको दुई गोल

प्यालेसको पोस्टमा लेस्टर सिटीको दुई गोल

8
0

काठमाडौँ । इंगलिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई हराएको छ । सोमबार राती भएको खेलमा सिटीले प्यालेसलाई २-१ गोलले हराएको छ ।

लेस्टरलाई जिताउन थिमोती काष्टिग्नी र केलेची इहिनाचोले गोल गरे । यस्तै प्यालेसका लागि विलफ्रेड जाहाले एक गोल फर्काए । जितपछि लेस्टर ३३ खेलाट ६२ अंकसहित लिगको तेस्रो स्थानमा छ भने प्यालेस ३८ अंकसहित लिगको १३ औँ स्थानमा छ ।